जनता टाइम्स

२६ आश्विन २०८२, आईतवार २१:०४

जेनजी आन्दोलनमा भागेका ६ हजार ४९६ अझै फरार (काँहाबाट कति भागे नाम ठेगानासहित)


काठमाडौं, २६ असोज ।  कारागार व्यवस्थापन विभागले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीहरूको नामावली सार्वजनिक गरेको छ ।

फरार कैदीमध्ये ५ हजार ८ सय ६८ नेपाली, ५ सय ४० भारतीय र अन्य देशका १०८ गरी ६ हजार ४ सय ९६ कैदीबन्दी अझै फरार रहेको विवरण नामसहित विभागले सार्वजनिक गरेको हो ।

अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दी कारागार फर्किएको पनि विभागले जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू फरार भएका थिए ।

यहाँ थिच्नुहोस