काठमाडौं, कात्तिक २६ । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा निकालेको छ। बुधबार ओमप्रकाश अर्यालले ५८ जना कर्मचारीको सरुवा गर्नुभएको हो । सरुवा हुने कर्मचारीहरुमा सहसचिव र उपसचिव छन्।
सरुवा भएका सीडीओहरू
बद्रीनाथ गैह्रे – गुल्मी
आनन्द सारु– दैलेख
बासुदेव दाहाल – पाँचथर
गंगा बहादुर क्षेत्री– रोल्पा
दीपक पौडेल – जुम्ला
कल्पना घिमिरे ( डोटी
अजिता शर्मा ( मुस्ताङ
त्यस्तै विभिन्न जिल्लका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्।
हेर्नुस् सूची
[pdf-embedder url=”https://janatatimes.com/wp-content/uploads/2025/11/CDOs.pdf”]













प्रतिक्रिया दिनुहोस्