जनता टाइम्स

५ माघ २०८२, सोमबार २२:२५

नेकपाले १६१ निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो – को कहाँबाट ?


काठमाडौँ, माघ ५ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ सय ६५ मध्ये १ सय ६१ निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ । नेकपाले रसुवा निर्वाचन क्षेत्र नम्बर १, सर्लाही–४, सप्तरी–४ र ललितपुर–२ मा उम्मेदवार छानेको छैन ।

निर्वाचन (1)