जनता टाइम्स

१४ असार २०८३, आईतवार १२:०७

सहसम्पादक पथिकलाई पितृशोक


रामेछाप, असार १४ । जनताटाइम्स डटकमका सहसम्पादक नवराज पथिकलाई पितृशोक परेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका सहसम्पादक पथिकका पिता गोविन्दप्रसाद घिमिरेको ९४ बर्षको उमेरमा आज बिहान निधनको भएको छ ।

सहसम्पादक पथिकमाथि परेको पितृशोकप्रति जनताटाइम्स डटकम परिवारले गहिरो दुःख प्रकट गर्नुका साथै स्वर्गीय घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।