काठमाडौं, असार २९ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा सवारीसाधन पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाको कडा आलोचना गर्दै स्वतन्त्र प्रेसलाई तर्साउने कुनै पनि प्रयास सफल नहुने बताउनुभएको छ।
‘प्रायोजित हर्कतले स्वतन्त्र प्रेसलाई तर्साउन सकिँदैन’ : कांग्रेस महामन्त्री प्रदीप पौडेल













प्रतिक्रिया दिनुहोस्