जनता टाइम्स

२७ चैत्र २०७६, बिहीबार १०:३०

कोरोनाविरुद्ध प्रवासी नेपाली मंच अमेरिकाले चाल्यो महत्वपूर्ण कदम (सम्पर्क नम्बरसहित)


न्युयोर्क, चैत २७

प्रवासी नेपाली एकता मंच अमेरिकाले कोरोना भाइरस(कोभिड–१९) बाट समस्यामा परेका नेपालीलाई सहयोग गर्न शुरु गरेको छ । सहयोगका लागि मंचले आर्थिक संकलन अभियान सुरु गरेको हो ।

अमेरिकामा कोरोना भाइरसको प्रभाव बढ्दै जाँदा यहा रहेका नेपालीहरु पनि पीडित बन्न थालेपछि मंचले सहयोगी हातहरु अगाडी बढाएको हो । मंचले आ–आफ्नो क्षेत्रका संयोजक र सहसंयोजकहरुसँग सम्पर्क तथा समन्वय गर्न पनि भनेको छ ।

प्रवासी नेपाली एकता मंच अमेरिकाका केन्द्रीय अध्यक्ष प्रभु थापाले आपतमा रहनु भएकाले आआफ्ना क्षेत्रका संयोजक र सहसंयोजकलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । उहाका अनुसार उत्तरपूर्व क्षेत्रमा संयोजक कृष्ण लामिछाने र सहसंयोजक विजय लावती, मध्य पश्चिम क्षेत्रमा संयोजक गोपाल कंडेल र सहसंयोजक बाबुराम सापकोटा, डिसी मेट्रो क्षेत्रमा संयोजक काशी पौडेल र सहसंयोजक युद्धबहादुर पन्त, दक्षिण पश्चिम क्षेत्रमा संयोजक नारायण कंडेल र सहसंयोजक गोकर्ण दाहाललाई सम्पर्क गर्न सकिन्छ । त्यस्तै केन्द्रीय सम्पर्कका लागि अध्यक्ष प्रभु थापा, सचिव प्रकाश अधिकारी र पूर्व अध्यक्ष (ओएनएफ) संजय थापालाई सम्पर्क गर्न भनिएको छ ।

१. उत्तर पुर्व क्षेत्र
सँयोजक – कृष्ण लामिछाने – (६४६) ६५७–६५९९
सह–संयोजक – विजय ज्ञावली – (४४३) ७९६–घद्धद्दघ

२. मध्य पश्चिम क्षेत्र
सँयोजक – गोपाल कणेल (७७३) ३७०–४०१३
सह–संयोजक – वावुराम सापकोटा (३१२) ९६१–०८८२

३. डि सी मेट्रो क्षेत्र
सँयोजक – कासी पौडेल (७०३) ५०७–१८६३
सह–संयोजक – युद्ध वहादुर पन्त (४४३) ७६१–९२६१

४. दक्षिण पश्चिम क्षेत्र
सँयोजक – नारायण कणेल (६१४) ३७०–२१६१
सह–संयोजक – गोकर्ण दाहाल १ (८१७) ८७५–१२४९

सम्पर्क नम्बरहरु यस प्रकार छन् :

नारायण कंडेल – ६१४–३७०–२१६१
गोकर्ण दहाल – ८१७–८७५–१२४९
जीवन जोशी – ८१७–९०७–०००५
विजय भट्टराई – ६८२–४३३–३९४७
राजेन्द्र वाग्ले – ९०३–८१५–१३७५
बिनोद कुइकेल – ५१२–५७९–८२६६
नेत्र पाण्डे – ४६९–२७४–०६९२
जीवराज बुढा – ८१७–८९६–०३४४
तारा भुसाल – ९४०–५९४–५०३६
राजु सुबेदी – ८०६–७७३–५३४०
महेश रेग्मी – ५१२–९८३–९०७८
सोफिन थापा – ५७१–७८९–७७६४

यसैगरी प्रवासी नेपाली एकता मंचका केन्द्रीय अध्यक्ष प्रभु थापा र सचिव प्रकास अधिकारीको पहलमा गत साता बसेको आकस्मिक बैठकले नेपाली समुदायका प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले केन्द्रमा अध्यक्ष, सचिव र संजय थापाले समग्रतामा समन्वय गर्ने र सिड्गो अमेरीकालाई ४ क्षेत्रमा बिभाजन गरी आर्थिक संकलन गरी सहयोग गर्न ४ बटै क्षेत्रमा सहयोग संकलन समिति निर्माण गर्ने निर्णय गरेको थियो ।

अमेरीकाको यस उत्तर पुर्बि क्षेत्रमा रहेका मंचका सबै सदस्यहरूलाई यस समुहमा जोडी आर्थिक सहयोग संकलनमा सहभागी भई पिडीत नेपाली समुदायका परिवारलाई सहयोग गर्नु अध्यक्ष थापाले अनुरोध गर्नुभएको छ । समस्या आउँदा वा सहयोगको आवश्यकता पर्दा निम्न सहयोगी व्यक्तिहरुलाई सम्पर्क गर्न भन्दै नाम र नम्बर उपलब्ध गराइएको छ ।

सहयोगीहरू :

१. संजय थापा – (९१७) ७०३–३१९५
२. कृष्ण लामिछाने – (६४६) ६५७–६५९९
३. बिजय ज्ञावाली – (४४३) ७९६–३४२३
४. सागर अधिकारी – (९१७) २२४–४२८३
५. महेन्द्र अधिकारी – (३४७) २८३–४९८५
६. कुन्ती थापा – (९२९) ४९४–४५३५
७. ईश्वरी भट्ट – (६०३) ३६९–८७०२
८. भिम प्रकास ओलि – (६१७) ६०८–८५२८
९. बुद्ध लामा – (८५७) ३३४–८०९०
१०. मनिता ढुड्गाना – (६०३) ६६१–३७५३
११. प्रचण्ड श्रेष्ठ – (६१७) ४१५–८७४८
१२. मंगलदास श्रेष्ठ – (६४६) ७२६–५४७६
१३. राम भण्डारी – (२०३) ८०९–१५९८
१४. भुवनेश्वर अधिकारी – (६४६) ७४२–७८०३
१५. बिनोद पोखरेल – (४८०) ३०७–०८७७