काठमाडौं, साउन ३०
नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टीको विवाद सकरात्मक समापनतिर गएको बताउनु भएको छ । विगत केही महिनादेखी जारी विवाद अब समाधानतर्फ उन्मुख भएको उहाले बताउनु भएको हो ।
प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भईरहेका बेला उहाले यस्तो जानकारी दिनु भएको हो । सामाजिक सञ्जालमा नेता बास्कोटाले लेख्नु भएको छ, ‘नेकपा विवाद खेल सकारात्मक समापन तिर जादै ।’
प्रतिक्रिया दिनुहोस्