काठमाडौं, भदौ १५
चीन र भारतबीच सीमा क्षेत्र लद्दाखमा पुनः तनाव सिर्जना भएको छ । केही समय अगाडी भएको हिसात्मक झडपपछि त्यहा दुई देशका अधिकारीबीच वार्ता समेत भएको थियो । त्यसपछि सो क्षेत्र शान्त बनेको थियो । तर, फेरी त्यहा तनाब उत्पन्न भएको भारतले स्विकार गरेको छ ।
भारतले एक विज्ञप्ती जारी गर्दै चीनले लद्दाखमा बनेको सहमति उल्लंधन गरेको दावी गरेको छ । भारतले सोमबार एक विज्ञप्ती निकाल्दै चीन सैनिकले पूर्वी लद्दाखको सीमामा बनेको सहमति उल्लंघन गरेको छ । ‘चिनियाँ सैनिकले उक्साहट गराउने गतिविधी गरेर सीमामा स्थिति बदल्ने कोशिश गरेका थिए, तर, भारतीय सेनाले त्यसलाई रोकि दिए’, भारतद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्