काठमाडौं, भदौ २६
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमितमध्ये काठमाडौंका ६२० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेका छन ।
प्रतिक्रिया दिनुहोस्