जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार १४:५०

एनएमबि बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर


काठमाडौं, कात्तिक २८

एनएमबि बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गते, सोमबारबाट लागू हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।