काठमाडौं, मंसिर ४
बलात्कार गरेको आरोपमा दोलखाका ३८ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१४ नैकापमा डेरा गरी बस्ने दोलखा भीमेश्वर नगरपालिका–१३ का मगरलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्