काठमाडौं, मंसिर ११ । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।
बढुवा हुनेमा प्रशासनतर्फ गोकर्णमणि दवाडी, कृषितर्फ योगेन्द्रकुमार कार्की र इन्जिनियरिङतर्फ सुरेश आचार्य हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस्