जनता टाइम्स

५ पुष २०७७, आईतवार १२:०६

प्रचण्ड निवास खुमलटारमा नेताहरू छलफलमा


काठमाडौं, पुस ५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेताहरु छलफलमा जुटेका छन् । नेताहरु झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरु खुमलटारमा छलफल जुट्न लाग्नुभएको हो । छलफलपछि नै आधिकारिक धारणा सार्वजनिक गरिने भएको छ ।