काठमाडौं, जेठ १५
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उहाँले गर्नुभएको बजेट भाषणमा स्वास्थ्य बीमा गर्नका लागि ६ अर्ब ५० करोड विनियोजन गरिएको बताउनुभयो ।
उहाँले सार्वजनिक गर्नुभएको बजेट भाषणमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेको छ । यस वर्षको बजेट भाषणमा स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्