काठमाडौं, जेठ १७
दोलखा जिल्लाले ३ अर्ब ४० करोड रुपैयाँ बढी बजेट पाएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिन्धुलीका ९ स्थानीय तहमध्ये सबैभन्दा धेरै बजेट भिमेश्वर नगरपालिकालाई विनियोजन गर्नुभएको हो । भिमेश्वर नगरपालिकाले ५४ करोड १८ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम भने बिगु गाउँपालिकाले २२ करोड १८ लाख बजेट पाएको छ ।

कुन पालिकालाई कति ?
भिमेश्वर नगरपालिकाः ५४ करोड १८ लाख
जिरी नगरपालिकाः ३५ करोड ६३ लाख
कालिञ्चोक गाउँपालिकाः ४२ करोढ ३७ लाख
गौरिशंकर गाउँपालिकाः ३६ करोड ७४ लाख
तामाकोशी गाउँपालिकाः ३७ करोड ८ लाख
बैतेश्वर गाउँपालिकाः ३२ करोड ९० लाख
मेलुङ गाउँपालिकाः ३४ करोड २३ लाख
बिगु गाउँपालिकाः ३२ करोड १८ लाख
शैलुङ गाउँपालिकाः ३५ करोड ७७ लाख













प्रतिक्रिया दिनुहोस्