काठमाडौं, असोज २ । महिला ट्राफिक प्रहरीले बनाएको एउटा टीकटक सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रहरीभित्र आम प्रहरीले भोग्नुपर्ने सरुवाको समस्यालाई लिएर बनाइएको टीकटक भाइरल बनेको हो ।
टिकटकको भिडियोमा रोल्पा बक्सियोस् रुकुम बक्सियोस् बोलको गीतमा दुई महिला ट्राफिक प्रहरीका अभिनय देख्न सकिन्छ ।युट्युवमा महिला ट्राफिक प्रहरीको टिकटकले धेरै भूज पाएको छ । युट्युव को छोटो भिडियो अन्तरगत रहेको उक्त भिडियो यो समाचार तयार पार्दासम्म ५९ लाख बढीले हेरेका छन् । नेपाली च्यानल नामको युटुबमा रहेको उक्त भिडियोमा १ लाख ८४ हजार लाईक पाएको छ ।
प्रतिक्रिया दिनुहोस्