जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १८:१७

एमाले काठमाडौं महानगर-७ को अध्यक्षमा दिपेन्द्र पुडासैनी, यी हुन पदाधिकारीसहित निर्वाचित टीम


काठमाडौं, कात्तिक ६ । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर ७ वडा कमिटीको अध्यक्षमा दिपेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । आज सम्पन्न भएको वडा अधिवेशनले पुडासैनीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा रेणु गिरीलाइ निर्वाचित गरेको छ भने सचिवमा रामकृष्ण पौडेल निर्वाचित हुनुभएको छ ।

यसैगरी उपसचिवमा आरिफ खान र विश्वम्भरदेव भट्टराई निर्वाचित हुनुभएको छ । अधिवेशनले भगवती खतिवडा, रोहित आले, रत्न लामा, भरत श्रेष्ठ, पुरुषोत्तम भट्टराई, शान्ति गुरुङ, नारायण शर्मा, पौडेल, तुला बराल, कल्पना अर्याल, दिपक बिक्रम राणा राजमणि भट्टराई, नारायण रिमाल, सुकृत भट्टराई र बिनय पोखरेललाई सदस्यमा चयन गरेको छ ।

सदस्यमा चयन हुने अन्य नेताहरुमा कृष्ण चालिसे, गंगा त्रिपाठी, विश्वनाथ भट्टराई, विवेक चालिसे,प्रदिप शर्मा, नारायणदेबी मानन्धर, रिना शाही, राममणि सापकोटा, देवीमाया बस्नेत, कृष्ण चालिसे,सिताराम खतिवडा, नारायण पाठक, सुचिन शाक्य, सुलना श्रेष्ठ, सन्जिबलाल श्रेष्ठ, सुरेन्द्र चिमोरिया, रमेश भट्टराई सामना थापा, सृजन कायस्थ, मोहन सुनुवार अमृत जंग थापा, हर्क तामाङ र शिला खड्की हुनुहुन्छ ।