जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार १०:०८

पाइलटले यात्रुहरुलाई नभन्ने १० रहश्यमय कुराहरु


काठमाडौँ। विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन्। जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्, तर सोझै सबै कुरा भने बताउँदैनन्।

यसको एक कारण हो, यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालुन्। विमान चालकहरुसँग केही त्यस्ता कुराहरु छन् जुन उनीहरुले कहिल्यैपनि यात्रुलाई बताउँदैनन्।

१- संसारमा दुईवटा इन्जिन भएको विमानहरु धेरै अघि नै आईसकेका छन् । त्यस्ता विमानहरु एउटा इन्जिनले काम नगरेपनि अर्कोको भरमा उडिरहन्छ । त्यस्तो अवस्थामा पनि पाइलटले ठिक ठाक छ भन्ने गर्छन् ।

२-विमानमा फोन र इलेक्ट्रिक सामानको प्रयोग गर्न मनाही गरिएको छ । तर उनीहरुले कहिल्यै बताउँदैनन् की किन मनाही छ रु

३- पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन् । यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले भन्छन् । प्यासेन्जर नडराउनु भन्नको लागि यस्तो भनिने गर्छ ।

४- एउटा पाइलट सँधै राम्रो ल्याण्डिङ गर्न चाहान्छ । यात्रुहरुबाट पाइटलले गर्ने अपेक्षा ‘नाइस ल्याण्डिङ’ भन्ने हुन्छ । तर पाइलट कहिल्यै यो कुरा आफूलाई भन्नु भनेर कसैलाई भन्दैनन् ।

५- प्लेन एकदमै तिव्रगतिमा कुदिरहेको छ वा आवाज निकै ठूलो आईरहेको छ भने पाइलटले भन्ने छ केही भएको छैन ठिक छ ।

६- यदि पाइलटले फ्लाइट अटेन्डेन्ट एयर होस्टेसलाई बस्ने अनुमति दिए बुझ्नुपर्छ कि विमानमा कुनै गम्भिर समस्या छ । यस्तोमा यात्रुलाई विमानको अवस्थाबारे अवगत नगराइन सक्छ।

७- प्लेनको झ्याल पट्टी बस्नु दृष्यावलोकनका लागिसमेत एकदमै राम्रो मानिन्छ। तर पाइलटले यसो कहिल्यै भन्दैन।

८- फ्लाइटको बखत लगाएको हेडफोन हटाउन भनिन्छ भने यसको केवल एउटा अर्थ हुन्छ, पाइलटको निर्देश ध्यानसंग सुन्नु।

९-एयर प्रेसर अगाडि भन्दा पछाडि बढि हुन्छ। तर पाईलटले पछाडि भन्दा अगाडि बस्दा यात्रामा राम्रो हुन्छ भनेर कहिल्यै भन्दैन।

१०- हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब रहेको जानकारी सुनाउँछन्। यरा हाइज्याक हुन्छ, जबसम्म सम्भव हुन्छ पाइटल यात्रुलाई हाइज्याकको बारेमा बताउँदैनन्।

त्यस्तै, अझै पनि नेपाली समाजमा आमाबुबाले आफ्ना छोराछोरीलाई आशीर्वाद दिँदा भन्ने गर्छन्, ठूलो भएपछि डाक्टर बनेर समाज सेवा गर्नू वा इन्जिनियर वा पाइलट बनेर समाजमा प्रतिष्ठा कमाउनू।

सबै अभिभावकले इच्छा राख्दैमा आफ्ना सपना पूरा गर्न सक्दैनन् वा विद्यार्थीले पनि चाहँदैमा लक्ष्य हासिल गर्न पनि सक्दैनन्।उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको रोजाइमा पर्ने विषयमध्ये पाइलट पनि एक हो।

डाक्टर वा इन्जिनियरको पढाइमा जति मोह नभए पनि स्वदेशी तथा विदेशी बजारमा प्रशस्त रोजगारीको अवसर भएका कारण यस विषयप्रति पछिल्लो समय विद्यार्थी आकर्षण बढिरहेको छ। हेर्नुस भिडियो सहित।