जनता टाइम्स

९ श्रावण २०७९, सोमबार २२:४७

गृहमन्त्रालयद्वारा सशस्त्र प्रहरीका २३८ डीएसपीको सरुवा – को काहाँसूचिसहित


काठमाडौं, ९ साउन । सरकारले सशस्त्र प्रहरी नायव उपरीक्षक ९डीएसपी०हरूको सरुवा गरेको छ । गृहमन्त्रालयले सोमवार देशभरका २३८ जना डीएसपीहरूको सरुवा गरेको हो । साउन १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।