जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार १६:१२

कलेजोको परिकार सेवन गर्दा स्वास्थ्यमा के असर गर्छ ? यस्तो छ डाइटिशियनको सुझाव

मासुका पारखीहरु यसको स्वादमा विविधता खोज्छन् । त्यसैले कसैलाईं खसीको ह्याकुला मनपर्छ, कसैलाई बंगुरको कान । कसैलाई कुखुराको पखेटा स्वादिलो लाग्छ, कसैलाई माछाको टाउको । अर्थात एउटै पशुपंक्षीको पनि भिन्न-भिन्नै भागको मासुमा भिन्न स्वाद खोज्छन् ।

मासुमा रुची हुनेहरुका लागि पशुपंक्षीको मुटु, कलेजो, फोक्सो पनि निकै स्वाद लाग्छ । यस्तो परिकार बनाउने काइदा पनि फरक हुन्छ । यद्यपी मन खोलेर भने खान हच्किन्छन् । कारण, यस्ता खानेकुराले स्वास्थ्यमा असर गर्छ कि भनेर ।