काठमाडौं, १० वैशाख । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको क्याविनेटका १९ निर्णय सार्वजनिक गर्नुभएको छ । सञ्चारमन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा गुरुङले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ ।
बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ ।
यी हुन् क्याविनेटका निर्णयहरू
[pdf-embedder url=”https://janatatimes.com/wp-content/uploads/2025/04/cabinet-baisakh-8.pdf” title=”cabinet baisakh 8″]













प्रतिक्रिया दिनुहोस्