काठमाडौं, १८ बैशाख । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिा श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । उनी केही दिनदेखि अस्वस्थ रहेकी छिन् ।
यसअघि पनि उनी अस्पताल भर्ना भएकी थिइन् । तर बुधबार श्रेष्ठका श्रीमान एवम् नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि उनी अस्पतालबाट निस्किएकी थिइन् ।
राती अचानक फेरि पेट दुख्न थालेपछि उनी विहान ग्रान्डी अस्पताल भर्ना भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्