काठमाडौं, १९ वैशाख । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को पदस्थापन गरेको छ । गृह मन्त्रालयको निर्णयानुसार जनपद प्रहरी समूहतर्फ नयाँ नियुक्ति भएका प्रहरी निरीक्षकहरूको पदस्थापन गरिएको हो । प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रहरी महानिरीक्षकको वैशाख १९ गतेको निर्णयानुसार उनीहरूको पदस्थापना गरिएको मानव स्रोत विकास विभागले जनाएको छ ।
[pdf-embedder url=”https://janatatimes.com/wp-content/uploads/2025/05/police-inspector-1746198942.pdf”]













प्रतिक्रिया दिनुहोस्