जनता टाइम्स

१९ बैशाख २०८२, शुक्रबार २१:२३

शनिबार दिउँसो एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौं, १९ वैशाख ।  नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने एमालेले जनाएको छ । सरकारको नीति तथा कार्यक्रमको समीक्षालगायतका विषयमा बैठक बस्न लागेको जनाइएको छ ।