काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक सुरू भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू

प्रतिक्रिया दिनुहोस्