जनता टाइम्स

२२ श्रावण २०८२, बिहीबार १२:०५

प्रधानमन्त्री ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिनको शिष्टाचार भेट 


तुर्कमेनिस्तान, साउन २२  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुन्ले आज शिष्टाचार भेट गर्नुभएको छ ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो ।