काठमाडौं, मंसिर २९ । नेकपा (एकीकृत समाजवादी) बाट हालै नेकपा एमालेमा प्रवेश गरेकी रामकुमारी झाँक्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन
भएकाे छ। काठमाडौंमा जारी एघारौँ महाधिवेशनमा उहाँले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयाे ।
उम्मेदवारी दर्तापछि झाँक्रीले भन्नुभयाे, ‘पार्टीले दिने जुनसुकै मोर्चाको जोखिमपूर्ण जिम्मेवारी लिन सधैँ तयार छुछौं। मेरा पछिल्ला दिनहरू अत्यन्तै रोमाञ्चक, अविस्मरणीय छन्, नयाँ पुराना सबै कमरेडहरूसँगको एक प्रकारको पुर्नमिलन छ, सबैको माया, स्नेह र भरोसा देख्दा लाग्छ बास्तवमै मैले धेरै कुरा मिस गरेको रहेछु।’














प्रतिक्रिया दिनुहोस्