विद्यालयमा दिउँसै मासु र मदिरा पार्टी

महोत्तरी, पुष २४ जिल्लाको एक आधारभूत विद्यालयमा शिक्षकले मासु र मदिरा पार्टी गरेको भिडियो सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन नै महोत्तरीको गौशाला नगरपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाता

अझै पढ्नु