सिन्धुपाल्चोक, कात्तिक ७ । नेकपा एमाले सिन्धुपाल्चोकले जिल्लाका अधिकाशं वडाहरुमा अधिवेशन सम्पन्न गरेको छ । १२ स्थानीय तह अन्तरगत १०३ वडा रहेपनि सबै वडाहरुमा भने शनिबार अधिवेशन सम्पन्न हुन सकेन । कतै तयारी नपुगेको तर कतै आयोजक नै बिरामी भएपछि अधिवेशन स्थगित गरिएको छ ।
१२ स्थानीय तह मध्ये जुगल गाउँपालिकाको एउटा वडामा अधिवेशन हुन सकेको छैन । जुगल १ का अधिवेशन आयोजक कमिटीका पदाधिकारीहरु नै बिरामी भएकाले तत्कालको लागि स्थगित गरिएको छ । यस्तै वडा नम्बर १ र बाह्रविसे नगरपालिकाको वडा नम्बर ७ मा अधिवेशन हुन बाँकी रहेको छ । लिसंखुपाखर गाउँपालिकाको ७ वडा मध्ये वडा नम्बर १,३ र ५ मा अधिवेशन गर्न बाँकी रहेको एमाले सिन्धुपाल्चोकले जनाएको छ ।


एमालेको वडा अधिवेशनमा एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य शेरबहादुर तामाङ, पूर्वलेखा आयोगका सदस्य सरेश नेपाल, वागमती प्रदेश कमिटीका सदस्यहरु सुवास कर्माचार्य, केदार क्षेत्री, जिल्ला अध्यक्ष झम्क नेपाल, सचिव कमल नेपाल लगायत सबै जिल्ला कमिटी सदस्यहरु विभिन्न वडाका अधिवेशनमा सहभागी हुनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका
वडा नम्बर १: रामशरण अधिकारी
वडा नम्बर २: तिलक ढुगाना
वडा नम्बर ३: दलबहादुर बस्नेत
वडा नम्बर ४: रुद्र सापकोटा
वडा नम्बर ५: भक्तलाल श्रेष्ठ
वडा नम्बर ६: तोकबहादुर तामाङ
वडा नम्बर ७: महेश धिताल
वडा नम्बर ८: भिमबहादुर श्रेष्ठ
वडा नम्बर ९: ऐटन तामाङ
वडा नम्बर १०: भरत थापा
वडा नम्बर ११: रेशम भुजेल
वडा नम्बर १२: राधाकृष्ण गिरी
वडा नम्बर १३: गणेश ढुगेल
वडा नम्बर १४: उद्धव नेपाल
भोटेकोशी
वडा नम्बर २: शेरबहादुर मगर
वडा नम्बर ३: निमादोर्जे शेर्पा
वडा नम्बर ५: सुब्बा लामा
बाह्रविसे नगरपालिका
वडा नम्बर १: साङगे शेर्पा
वडा नम्बर २: गणेश घिसीङ
वडा नम्बर ३: ताराबहादुर तामाङ
वडा नम्बर ४: कृष्ण न्यौपाने
वडा नम्बर ५: रत्नकुमारी तामाङ
वडा नम्बर ६: दुर्गादाश श्रेष्ठ
वडा नम्बर ८: दुर्गाबहादुर तामाङ
वडा नम्बर ९: सुर्वण सुवेदी
त्रिपुरासुन्दरी गाउँपालिका
वडा नम्बर १: विष्णु मगर
वडा नम्बर २: मोहनबहादुर अधिकारी
वडा नम्बर ३: कृष्णबहादुर कार्की
वडा नम्बर ४: शिव श्रेष्ठ
वडा नम्बर ५: विष्णुकुमार श्रेष्ठ
वडा नम्बर ६: चरित्रकुमार श्रेष्ठ
बलेफी गाउँपालिका
वडा नम्बर १: राम खडका
वडा नम्बर २: रमेश थापा
वडा नम्बर ३: सिरुपातो तामाङ
वडा नम्बर ४: दिनेश कार्की
वडा नम्बर ५: दिर्घ तामाङ
वडा नम्बर ६: तेजबहादुर पराजुली
वडा नम्बर ७: सुरज लामा
वडा नम्बर ८: कृष्णबहादुर तामाङ
जुगल गाउँपालिका
वडा नम्बर २: सुगम वाइबा
वडा नम्बर ३: हिमाल तामाङ
वडा नम्बर ४: सोनामा तामाङ
वडा नम्बर ५: रविन्द्र घिमीरे
वडा नम्बर ६: ठेलम तामाङ
वडा नम्बर ७: विश्व तामाङ
सुनकोशी गाउँपालिका
वडा नम्बर १: हिराबहादुर खत्री
वडा नम्बर २: टेकबहादुर खत्री
वडा नम्बर ३: जयराम खड्का
वडा नम्बर ४: संगम लामा तामाङ
वडा नम्बर ५: धनकाजी तामाङ
वडा नम्बर ६: कृष्णबहादुर थापा
वडा नम्बर ७: नातीकाजी कार्की
इन्द्रावती गाउँपालिका
वडा नम्बर १: नरेश तामाङ
वडा नम्बर २: रामशरण भारती
वडा नम्बर ३: दिपक आचार्य
वडा नम्बर ४: विकासभक्त श्रेष्ठ
वडा नम्बर ५: इरबहादुर तामाङ
वडा नम्बर ६: जोतेश शाही
वडा नम्बर ७: मुरारीप्रसाद सापकोटा
वडा नम्बर ८: सुनबहादुर तामाङ
वडा नम्बर ९: बद्री मैनाली
वडा नम्बर १०: बलबहादुर माझी
वडा नम्बर ११: मने माझी
वडा नम्बर १२: नवराज दनुवार
पाँचपोखरी थाङपाल गाउँपालिका
वडा नम्बर १: नरबहादुर थिङ
वडा नम्बर २: केसाङ तामाङ
वडा नम्बर ३: चिनेनदोर्जे तामाङ
वडा नम्बर ४: अनिलबहादुर दोङ
वडा नम्बर ५: निमाग्याल्बो तामाङ
वडा नम्बर ६: अच्युत भटटराई
वडा नम्बर ७: लक्ष्मण लामा
वडा नम्बर ८: उत्सब खड्का
हेलम्बु गाउँपालिका
वडा नम्बर १: अनिल लामा
वडा नम्बर २: दिपक सुनार
वडा नम्बर ३: दिपक खडका
वडा नम्बर ४: सोमबहादुर तामाङ
वडा नम्बर ६: सन्चबहादुर तामाङ
वडा नम्बर ७: विष्णु तामाङ
मेलम्ची नगरपालिका
वडा नम्बर १: लालबहादुर तामाङ
वडा नम्बर ४: सुवास तामाङ
वडा नम्बर ५: त्रिलोचन सिग्देल
वडा नम्बर ६: बिन्द्र तामाङ
वडा नम्बर ८: कबिराज गिरी
वडा नम्बर ९: सोम थिङ
वडा नम्बर १०: देवत्वम दुलाल
वडा नम्बर १३: केदार घोरासैनी
लिसंखुपाखर गाउँपालिका
वडा नम्बर २: प्रेम ङयाङजो
वडा नम्बर ४: खडक लामा
वडा नम्बर ६: दानबहादुर तामाङ
वडा नम्बर ७: चरिबहादुर घिसीङ













प्रतिक्रिया दिनुहोस्