जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १९:३५

काठमाडौंको काग्श्वरी-मनोहरामा एमालेले छान्यो फूँयालको नेतृत्वमा ७५ सदस्यीय कमिटी


काठमाडौं, कात्तिक ९ । नेकपा एमाले कागेश्वरी–मनोहरा नगर कमिटीको अध्यक्षमा ज्योतिराम फूँयाल अध्यक्षता चयन हुनुभएको छ । आज सम्पन्न प्रथम नगर अधिवेशनबाट फूयाल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । अधिवेशनले ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।