जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार २०:०९

कालिकोटका ९ वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व, यी हुन पालिकाका पदाधिकारी


कालिकोट, कात्तिक १० । नेकपा एमालेले कालिकोटका नौवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । एमाले जिल्ला अध्यक्ष नगिन्द्र शाही ‘नेशनल’का अनुसार सबै पालिकामा योग्यता र क्षमताका आधारमा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ ।


यी हुन अध्यक्ष र पदाधिकारी