जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार २१:५४

एमालेका अध्यक्ष ओलीबाट रघुपति जुटमिलको निरीक्षण (फोटोफिचर)


काठमाडौं, २२ कार्तिक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङमा पुग्नुभएको छ। बिराटनगरमा पार्टीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न उहाँ त्यहाँ पुग्नुभएको हो । त्यस्तै ओलीले विराटनगरको रानीमा बि।सं २००३ सालमा स्थापना भएको रघुपति जुटमिलको निरिक्षण गर्नुभएको छ ।