जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार ०८:४०

खोटाङबाट यी हुन एमाले महाधिवेशनका प्रतिनिधि



खोटाङ, कात्तिक २८ । नेकपा एमाले खोटाङले दशौं महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । आकांक्षीबीच सहमति कायम गरी प्रतिनिधि चयन गरिएको एमाले खोटाङले जनाएको छ ।
यी हुन प्रतिनिधि
१.हरि पोखरेल
२.पाँचकर्ण राई (पिके)
३.उषाकला राई
४.रामप्रसाद दंगाल
५. इन्द्र दंगाल
६. खडेन्द्र साम्पाङ
७. देवबिक्रम राई
८. कुमार आचार्य
९. दिपनारायन रिजाल
१०. चर्च बहादुर बिश्वकर्मा
११. चक्रबहादुर (दिलचक्र) राई
१२. बिणादेवी राई
१३. गोमा मगर
१४. पुस्पकला भुजेल