काठमाडौ १३ मंसिर । चितवन । एमालेको जारी महाधिवेशन अन्तरगत उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरुले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोही पदमा घोषणा गर्नुभएको थियो । एमाले महाधिवेशनअन्तरगत अहिले चुनावी प्रक्रिया सुरु भएको छ । चुनावी प्रक्रिया सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ ।
युवराज ज्ञवालीको उपाध्यक्ष र प्रदीप ज्ञवालीको उपमहासचिवमा उम्मेदवारी दर्ता













प्रतिक्रिया दिनुहोस्