जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार १३:१५

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा बद्री पाण्डेले उम्मेदवारी दिनुभएको छ । उहाँले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।पाण्डे पौडेल पक्षका हुनुहुन्छ। सहमहामन्त्री पदमा देउवा पक्षबाट समावेशी दलिततर्फ मानबहादुर विश्वकर्माले पनि उम्मेदवारी दिनुभएको छ ।