काठमाडौं, मंसिर २६ । नेकपा एमालेको प्रचार विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पाउनु भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले कार्यबिभाजन गर्दै उपमहासचिव बैठकले गुरुङलाई सो जिम्मा दिएको हो ।
एमाले प्रचार बिभाग प्रमुखमा पृथ्वी सुब्बा गुरुङ

प्रतिक्रिया दिनुहोस्