काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गर्नुभएको छ । मत हाल्न उहाँलाई पौने घन्टा लागेको थियो ।
मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिनुभयो । ‘पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उहाँले भन्नुभयो । उहाँ सभापतिका प्रत्यासी हुनुहुन्छ । उहाँले सभापतिमा आफैंले जित्नेसमेत दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्