काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिमा चार जना नेताबचि कडा टक्कर देखिएको छ । अहिलेसम्म ६ सय मत गनणाको परिणाम आउँदा युवा नेता धनराज गुरुङ पहिलो स्थानमा देखिनुभएको छ ।
गुरुङले २५८ मत ल्याउनु भएको छ । यसैगरी दोस्रोमा बिजयकुमार गच्छद्धार र पुर्णबहादुर खडका हुनुहुन्छ । उहाँहरुले २४६ मत प्राप्त गर्नुभएको छ ।
चौथोमा डा. चन्द्र भण्डारी रहनुभएको छ । कांग्रेस पूर्वसभापति तथा प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाकी पुत्रीसमेत रहनुभएकी नेतृ सुजता कोइराला र दिब्यश्वरी शाह भने निकै पछि पर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्