काठमाडौं, १ पुस । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहनुभएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार थापाले ९५५ विश्वप्रकाशले ६६० ल्याउनुभएको छ ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
१४९५ मतगणनामा
गगन कुमार थापा ९५५
विश्व प्रकाश शर्मा ६६०
प्रकाश शरण महत ४९१
प्रदिप पौडेल ४४९
मिनेन्द्र रिजाल २७५
राजाराम कार्की ४६













प्रतिक्रिया दिनुहोस्