जनता टाइम्स

१ पुष २०७८, बिहीबार १४:३४

३४२० मतगणना : जिततर्फ गगन र विश्वप्रकाश



काठमाडौं, पुस १ । कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । हालसम्म ३४२० मतगणना भइसकेको छ ।

निर्वाचन समितिका अनुसार ताजा परिणाम यसप्रकार छ :

गगनकुमार थापा २२२७

प्रकाश शरण महत ११२७

प्रदीप पौडेल १०३०

मीनेन्द्र रिजाल ६०३

राजाराम कार्की ७७

विश्व प्रकाश शर्मा १३७६