जनता टाइम्स

२ पुष २०७८, शुक्रबार ०८:२०

प्रेस चौतारीको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइञ्चार्ज बिष्णु रिजाल


काठमाडौं, पुस २ । प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाउनु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको अपानिअनुसार प्रेस चौतारीको इञ्चार्ज प्रचार तथा प्रकाशन विभाग प्रमुख रहनुभएका उपमहासचिव गुरुङले पाउनु भएको हो । यसैगरी सहइञ्चार्जमा प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख बिष्णु रिजालले जिम्मेवारी पाउनु भएको छ ।