काठमाडौं, पुस ९ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला पर्नुभएको छ । उहाँ संघीय प्रहरी कार्यालय लुम्बिनीका प्रमुख रहेका निवासभित्र झुन्डिएको अवस्थामा फेला परेको दाबी गरिएको छ ।
यादव २०४९ सालमा सेवा प्रवेश गर्नुभएका उहाँ अधिकृत हुनुहुन्छ । ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लाग्नुभएको थियो । उहाँको मृत्युको एकिन कारण भने खुलेको छैन । प्रहरीले उहाँको मृत्यु संकास्पद भएकाले मृत्युबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्