जनता टाइम्स

६ माघ २०७८, बिहीबार २१:२३

संक्रमण बढेपछि भोलि रातीदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू


काठमाडौं, ६ माघ । काठमाडौं उपत्यकामा संचालन हुने सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले भोलि मध्यरातदेखि सवारी साधनमा जोर बिजोर गर्ने निर्णय गरेको हो ।