विराटनगर, १२ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनुभएको हो ।
शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ । उहाँ अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो । शेर्पाले ४७३४ मत भारसहित बिजयी हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्