काठमाडौं, २ माघ । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किनुभएको छ । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।
उहाँलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उहाँ आज दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्