जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार १४:२०

सर्वोच्च अदालतले गर्यो एमसीसीविरुद्धको रिट दरपीठ


काठमाडौं, फागुन १० । सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ ।

सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वोच्चले दरपीठ गरेको हो ।

संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वोच्चले सो रिटलाई दरपीठ गरेको हो ।