काठमाडौँ, फागुन २३ । नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत पीडितको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेकफ छ ।
सेलेब नेपाल नामको युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेको आरोपमा गुल्मीका २१ वर्षीय राहुल थापालाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्