काठमाडौं, चैत्र ७ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि वैशाख ९ गते घोषणपत्र सार्वजनिक गर्ने भएको छ ।
एमाले पोलिटव्यूरोको सोमबार बसेको बैठकले पार्टी स्थापना दिवसकोअवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।













प्रतिक्रिया दिनुहोस्