ताप्लेजुङ, ९ चैत । ताप्लेजुङ केन्द्र भएर बुधबार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४स्३९ मिनेटमा भूकम्प गएको हो। महाभूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ।
ताप्लेजुङ केन्द्र बनाएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प













प्रतिक्रिया दिनुहोस्