चितवन, २२ वैशाख । नेकपा एकीकृत समाजवादी रत्ननगर( ३ को वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।अध्यक्ष अशोक भुसालको नेतृत्वमा एमाले प्रवेश गरेका नेता(कार्यकर्तालई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्वागत गर्नुभएको छ ।
एमालेमै फर्किनेमा सुबास भुसाल, दिपेश श्रेष्ठ, संजय चौधरी, नवराज अधिकारी, लक्ष्मण रानाभाट, ईश्वर लामा, लालबहादुर तामाङसहित छन् ।कांग्रेसका नवराज श्रेष्ठ पनि एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्